•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शुक्रबार, १२ असोज २०८०, ०१ : २५

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
ब्रिगेड ब्वाइज च्याम्पिएन

ब्रिगेड ब्वाइज च्याम्पिएन

चौंथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको च्याम्पियन ब्रिगेड ब्वाईज क्लब भएको छ। फाइनलमा उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो।

पुरा पढ्नुहोस्

विश्वकपमा  नेपाल : दोस्रो छनोटकै खेल कठिन समूहमा

विश्वकपमा नेपाल : दोस्रो छनोटकै खेल कठिन समूहमा

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ को कठिन समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको समूह विभाजनमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत छन्।

पुरा पढ्नुहोस्

लक्की इङ्ल्यान्ड

लक्की इङ्ल्यान्ड

न्युजिल्यान्डले ब्याटिङ गरिरहेको बेलामा यो चर्तिकला भएको थियो। टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले २ सय ४१ को टार्गेट दिएको थियो।

पुरा पढ्नुहोस्

आमाको चर्तिकला

आमाको चर्तिकला

युट्यूवमा चर्चित प्रयाङकस्टर विटाली जोडोरभास्कीकी प्रेमिकाले उनको युट्यूव च्यानल प्रमोट गर्न च्याम्पियन्स लिगको फाइनल्समा उनको युट्यूव च्यानलको नाम लेखिएको स्विम वेयर लगाएर मैदानमै दौडिएकी थिइन्।

पुरा पढ्नुहोस्

निरीह भइन् सेरेना

निरीह भइन् सेरेना

अमेरिकी खेलाडी सेरेना विलियम्सलाई छक्क पार्दै यो वर्षको विल्बडनको उपाधि रोमानियाकी टेनिस खेलाडी सिमोना हालेपले जितिन्। यो उनको पहिलो विल्बल्डन उपाधि हो। उनले यस अगाडि एउटा ग्राण्डस्लाम उपाधि जितेकी थिइन्।

पुरा पढ्नुहोस्

वर्ल्डकपमा चम्किएकी मेगान

वर्ल्डकपमा चम्किएकी मेगान

फिफा महिला विश्वकप जितसँगै अमेरिकी खेलाडी मेगान एन्ना रापिनोई सबको नजरमा परिन्। रक्षा पङ्क्तिबाट खेल्ने यी खेलाडीले प्रतियोगितामा देखाएको फुटबल कलाले सबको मन जितेको थियो।

पुरा पढ्नुहोस्

नेपालको क्लिन स्विप

नेपालको क्लिन स्विप

नेपालले शृंखला क्लिन स्विप गर्दै ऐतिहासिक सफलता पाएको छ। मलेसियाविरुद्धको टि–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले क्लिनस्विप गरेको हो। नेपालले मलेसियाविरुद्धको शृंखला २–० ले आफ्नो पक्षमा पारेको थियो।

पुरा पढ्नुहोस्

मार्टाको कीर्तिमान

मार्टाको कीर्तिमान

ब्राजिलियन महिला खेलाडी मार्टाले विश्वकप फुटबलमा महिला र पुरुष दुवै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन्।

पुरा पढ्नुहोस्

डानीले छाडे पीएसजी

डानीले छाडे पीएसजी

ब्राजिलियन डिफेन्डर डानी अल्भेसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका छन्। जारी कोपा अमेरिकाअन्तर्गत पेरुविरुद्धको खेलपछि कप्तानसमेत रहेका उनले अल्भेसले क्लब छाडेको घोषणा गरे।

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय टि–२० मा सोमपालको प्रवेश

अन्तर्राष्ट्रिय टि–२० मा सोमपालको प्रवेश

अन्तर्राष्ट्रिय लिगमा छनोट हुँदै प्रशंसनीय प्रदर्शन गर्दै आएका नेपाली क्रिकेट खेलाडीको सूचीमा अब सोमपाल कामीको नाम पनि परेको छ। उनी क्यानडाको ग्लोबल टि–२० क्रिकेट लिगमा छनोट भएका हुन्।

पुरा पढ्नुहोस्

भारतीय क्लबमा अनिता र सावित्रा

भारतीय क्लबमा अनिता र सावित्रा

भारतको तमिलनाडुमा रहेको फुटबल क्लब सेथुलले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर अनिता बस्नेतलाई अनुबन्ध गरेको छ । उसले ‘हिरो भारतीय महिला लिग’ का लागि बस्नेतलाई अनुबन्ध गरेको हो । उसले यसअघि नै सावित्रा भण्डारीलाई अनुबन्ध गरिसकेको छ ।

पुरा पढ्नुहोस्

आत्मकथाले डुबायो अफ्रिदीलाई

आत्मकथाले डुबायो अफ्रिदीलाई

आत्मकथा सबैलाई फाप्दैन । कहिलेकाहीँ आफ्नो आत्मकथाले आफैँलाई संकटमा पारिदिन्छ । यस्तै भएको छ, पाकिस्तानका लिजेन्ड क्रिकेटर साहिद अफ्रिदीका लागि । उनले आफ्नो खेल जीवनमा आफ्नो जन्ममिति सन् १९८० लेखाउँदै आएका थिए । आत्मकथा ‘गेम चेन्जर’ मा भने उनले आफ्नो उमेर पाँच वर्ष बढी सन् १९७५ लेखे

पुरा पढ्नुहोस्

हुने भयो निर्वाचन

हुने भयो निर्वाचन

विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीले क्यानको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

पुरा पढ्नुहोस्

केलीले गरिन् आत्महत्या

केलीले गरिन् आत्महत्या

साइक्लिङमा तीन पटकका विश्व च्याम्पियन तथा ओलम्पिकमा सिल्भर मेडलिस्ट अमेरिकी महिला खेलाडी केली क्याटलिनले आत्महत्या गरेकी छिन् । अमेरिकाको राष्ट्रिय टोलीकी सदस्य रहेकी उनी २३ वर्षकी मात्र थिइन् ।

पुरा पढ्नुहोस्

३१ वर्षमै संन्यास

३१ वर्षमै संन्यास

बेल्जियमको राष्ट्रिय टोलीका चर्चित मिडफिल्डर मारोउन फेलानीले संन्यासको घोषणा गरे । बेल्जियमको राष्ट्रिय टोलीमा रहेर ८७ खेलमा १८ गोल गरेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । उनी ३१ वर्षका मात्रै भए ।

पुरा पढ्नुहोस्

खेलाडीको प्रेम : कोही लजाए, कोही धकाए

खेलाडीको प्रेम : कोही लजाए, कोही धकाए

अन्यत्र क्रिकेटर र कलाकारबीचको प्रेम सम्बन्धका किस्साहरु प्रशस्तै भेटिन्छन् । अफेयर्सको गसिपसँगै क्रिकेटर र कलाकारको गसिप संख्या पनि हाराहारी नै आउँछन् । नेपालमा भने त्यत्ति सुनिँदैनथ्यो कलाकार–क्रिकेटरबीचको प्रेम । यसको प्रारम्भ गरिदिए क्रिकेटर शरद भेषवाकर र नायिका निशा अधिकारीले ।

पुरा पढ्नुहोस्

१८ वर्षमै बाबु बने स्टार फुटबलर

१८ वर्षमै बाबु बने स्टार फुटबलर

म्यानचेस्टर सिटीका स्टार फुटबलर फिल फडन १८ वर्षको उमेरमा बाबु बनेका छन् । उनकी प्रेमिका रोबेका कुक आमा बनेकी हुन् । उनको प्रेमिकाको उमेरसमेत १८ वर्षकै हो । फिललाई बेलायतको प्रतिभाशाली युवा खेलाडीको रुपमा हेरिन्छ ।

पुरा पढ्नुहोस्

क्या गजब नतिजा

क्या गजब नतिजा

आन्तरिक कलह र आर्थिक रुपमा असुरक्षित रहे पनि नेपाली क्रिकेट खेलाडीले एकपछि अर्को अन्तर्राष्ट्रिय उपाधि आफ्नो कब्जामा पारेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय रेकर्ड त राखेका छन् नै प्रतियोगिताको विजेतासमेत बनेका छन् ।

पुरा पढ्नुहोस्

आर्मीलाई धनगढीमा प्रवेश निषेध

आर्मीलाई धनगढीमा प्रवेश निषेध

खेलाडी कुटेको भन्दै धनगढीमा आयोजना हुने सप्तड गोल्डकपको तेस्रो संस्करणमा नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि प्रतिबन्ध लागेको छ ।

पुरा पढ्नुहोस्

‘एन्फाको राजनीतिले फुटबल सखाप’

‘एन्फाको राजनीतिले फुटबल सखाप’

फुटबल सुधार्ने हो भने प्रतियोगिता भइरहनुपर्छ । खेलाडीको आर्थिक सुरक्षा हुनुपर्छ । एन्फामा राजनीति कम हुनुपर्छ । त्यसपछि फुटबल सुध्रिएन भने मात्र गनगन गर्न मिल्छ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 17
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.