•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

मङ्गलबार, १७ माघ २०७९, ०५ : १०

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
नाडाललाई उपाधि

नाडाललाई उपाधि

विश्व नम्बर एक राफेल नाडालले आइतबार दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गर्दै तेस्रो पटक युएस ओपनको उपाधि जितेका छन् । स्पेनिस खेलाडी नाडालको यो १६औं ग्रान्ड स्लाम उपाधि हो । यसअघि नाडालले सन् २०१० र २०१३ मा युएस ओपनको उपाधि जितेका थिए ।

पुरा पढ्नुहोस्

डेले अलीमाथि छानबिन

डेले अलीमाथि छानबिन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गत शुक्रबार टोटनह्यामका इङ्लिस स्ट्राइकर डेले अलीले अनुशासन उल्लंघन गरेको भन्दै उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ । तर फिफाका प्रवक्ताले यस विषयमा छानबिन भैरहेको बताएका छन् ।

पुरा पढ्नुहोस्

एन्डरसनको ५ सय विकेट

एन्डरसनको ५ सय विकेट

तीव्र गतिका जेम्स एन्डरसन ५ सय टेस्ट विकेट पूरा गर्ने इङल्यान्डका पहिलो बलर बनेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गर्ने उनी विश्वका छैटौं र तेस्रो तीव्र गतिका बलर हुन् ।

पुरा पढ्नुहोस्

किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी

किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी

फुटबलका किरणकुमार लिम्बु र ब्याड्मिन्टनकी नङ्सल तामाङ सोमबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । महिलातर्फ रत्नजितकी दिदी नङ्सलले आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी कान्छीमाया कोजु, फुटबलकी सावित्रा भण्डारी र एथ्लेटिक्सकी सरस्वती भट्टराईलाई पछि पारिन् ।

पुरा पढ्नुहोस्

सम्भावना सकिएको छैन

सम्भावना सकिएको छैन

घरेलु मैदानमा ताजकिस्तानसँग २–१ ले पराजित भएपछि एएफसी एसिया कपको फाइनल चरण खेल्ने नेपालको सम्भावनामा थप चुनौती थपिएको छ । समूह चरणका तीन खेलबाट नेपालले एक अंक मात्र जोडेको छ ।

पुरा पढ्नुहोस्

हमलापछि श्रीलंकाले पाकिस्तान भ्रमण गर्दै

हमलापछि श्रीलंकाले पाकिस्तान भ्रमण गर्दै

आतंककारी हमलापछि पाकिस्तान भ्रमण गर्ने श्रीलंका क्रिकेट टोली पहिलो हुने भएको छ । आठ वर्षअघि आफ्नै टिममाथि लाहोरमा भएको डरलाग्दो आतंककारी आक्रमणपछि श्रीलंकाले पहिलो पटक पाकिस्तान भ्रमण गर्ने भएको छ ।

पुरा पढ्नुहोस्

नेइमारको अनुपस्थितीले संकटमा बार्सिलोना

नेइमारको अनुपस्थितीले संकटमा बार्सिलोना

नेइमारलाई पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवाको बाटो खोल्नु परेपछि धर्मराएको बार्सिलोना अझै राम्ररी सम्हालिन भ्याइसकेको छैन । मनोबल उच्च पार्न सुखद नतिजा आवश्यक रहेका बेला नेइमारको अनुपस्थितिमा बार्सिलोनाको नयाँ सिजन सुरुआत निराशाजनक रह्यो ।

पुरा पढ्नुहोस्

ओस्कारको अभाव

ओस्कारको अभाव

सांघाई एसआइपिजीका प्रशिक्षक आन्द्रे भिलास बोआसले प्रतिबन्धका कारण लामो समयदेखि अनुपस्थित रहँदै आएका ब्राजिली मिडफिल्डर ओस्कारको अभावले क्लबको चिनियाँ सुपर लिग (सिएसएल) मा उपाधि जित्ने लक्ष्य धरमराउने चिन्ता व्यक्त गरेका छन् ।

पुरा पढ्नुहोस्

कट्टरता क्रिकेटमा पनि

कट्टरता क्रिकेटमा पनि

जब भारत र पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने चर्चा सुरु हुन थाल्छ, दुई कट्टर छिमेकी देश बीचको तनाव थप बढ्ने गरेको छ । अहिले युवा विश्व कप क्रिकेटलाई लिएर फेरि एउटा तनाब देखिएको छ ।

पुरा पढ्नुहोस्

बोेल्ट राजको अन्त्य

बोेल्ट राजको अन्त्य

अर्को एउटा फाइनल खेलमा कीर्तिमानी धावक उसेन बोल्ट ट्रयाकमा थिए । । १ सय मिटर दौडका लागि ५० मिटर पूरा गरेपछि बोल्टले अगाडि हेरे । एक मात्र होइन थुप्रै धावक उनका अगाडि दौडिरहेका थिए । अन्तिम समयमा विश्वकै सबैभन्दा तीव्र गतिका धावकले अगाडिका सबैलाई उछिन्ने प्रयास गरे । त्यति बेलासम्म पनि उनमा जित्न सक्ने आत्मविश्वास थियो ।

पुरा पढ्नुहोस्

नेइमार क्लबभन्दा ठूला होइनन्

नेइमार क्लबभन्दा ठूला होइनन्

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन् । ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

पुरा पढ्नुहोस्

जापान जाँदै २४ खेलाडी

जापान जाँदै २४ खेलाडी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम सार्वजनिक गरेको छ । साउन २७ गते जापान जाने नेपालले त्यहाँ ५ वटा मैत्रीपूर्ण खेल खेल्नेछ । मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेल्ने चार जना खेलाडी परिवर्तन गरिएको छ ।

पुरा पढ्नुहोस्

प्रतिभा माली ब्रान्ड एम्बेस्डर

प्रतिभा माली ब्रान्ड एम्बेस्डर

भलिबलकी चर्चित खेलाडी प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गर्दै साहस स्पोटर््स प्रालिले आफ्नो स्थापनाको घोषणा गरेको छ । खेलकुद सामग्री उत्पादक कम्पनी साहसले प्रतिभासँगै न्यु डायमन्ड एकेडेमीलाई एक वर्षको प्रायोजन गरेको छ ।

पुरा पढ्नुहोस्

रोनाल्डो रियाल मड्रिडमा बस्ने

रोनाल्डो रियाल मड्रिडमा बस्ने

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यबारे लामो समयदेखि चलेका शृंखलाबद्ध चर्चामा पूर्णविराम लगाउँदै थप उपाधि जित्नका लागि रियाल मड्रिडमै बस्ने प्रस्ट पारेका छन् । ‘बितेको सिजन क्लब र व्यक्तिगत रूपमा मेरा लागि पनि अत्यन्तै विशेष रह्यो ।

पुरा पढ्नुहोस्

सन्जु र कमलाको राष्ट्रिय कीर्तिमान

सन्जु र कमलाको राष्ट्रिय कीर्तिमान

लगनखेलमा भइरहेको एसियन युथ तथा जुनियर च्याम्पियनसिप भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामा राष्ट्रिय कीर्तिमान सुधार गरिन् । सञ्जुसँगै कमला श्रेष्ठले पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

पुरा पढ्नुहोस्

एमबाप्पे रियाल जाँदै

एमबाप्पे रियाल जाँदै

रियाल मड्रिडले मोनाकोबाट काइलियान एमबाप्पेलाई विश्व कीर्तिमानी सरुवा रकम १८ करोड युरोमा सान्टियागो बेर्नाबेउ भित्र्याउन सहमति गरेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् । सहमति प्रक्रियाको निकट स्रोतलाई उद्धृत गर्दै खेलकुद दैनिक मार्काले जनाएअनुसार किशोर स्ट्राइकर एमबाप्पे ६ वर्षे सम्झौतासहित आगामी केही दिनमा रियालसँग अनुबन्धित हुनेछन् ।

पुरा पढ्नुहोस्

रवि शास्त्री नयाँ प्रशिक्षक !

रवि शास्त्री नयाँ प्रशिक्षक !

पूर्व कप्तान रवि शास्त्री भारतीय क्रिकेट टोलीको नयाँ प्रशिक्षक बन्ने दौडमा अगाडि देखिएका छन् तर कप्तान विराट कोहलीसँग सल्लाह गरेपछि अन्तिम निर्णय गरिने खबर भारतीय मिडियामा छाएको छ । ५५ वर्षे शास्त्रीसँगै अन्य पाँच व्यक्ति भारतीय टोलीको सम्भावित प्रशिक्षक बन्ने दौडमा छन् ।

पुरा पढ्नुहोस्

अन्योलमा ए डिभिजन लिग

अन्योलमा ए डिभिजन लिग

लिग फुटबलको अन्योलले खेलाडीको पलायन क्रम मात्र बढेको छैन, खेलको लोकप्रियतामा समेत प्रहार भइरहेको छ। लिग प्रतियोगिता फुटबलको मेरुदण्ड हो । लिगले सम्बन्धित देशको फुटबलको स्तर र भविष्य आँकलन गरिरहेको हुन्छ ।

पुरा पढ्नुहोस्

मैदानमा हात्ती रोक्न रक्षक

मैदानमा हात्ती रोक्न रक्षक

श्रीलंकाले हम्बानटोटा मैदानमा जिम्वाब्वेविरुद्ध हुने एक दिवसीय शृंखलामा जंगली हात्तीलाई मैदान छिर्न नदिन रक्षकको व्यवस्था गर्ने भएको छ । सबैतिर एक दिवसीय खेल दौरान जंगली हात्तीबाट कुनै खतरा नहोस् भनेर ३५ हजार सिट क्षमता भएको रंगशालामा विशेषज्ञहरुको उपस्थिति रहनेछ ।

पुरा पढ्नुहोस्

मालिंगा र मन्त्रीको ‘बाँदर’ किस्सा

मालिंगा र मन्त्रीको ‘बाँदर’ किस्सा

श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले खेलकुदमन्त्रीलाई ‘बाँदर’ सँग तुलना गरेको खबरले यो साता खेलकुद जगत् तात्यो । श्रीलंकाका खेलकुदमन्त्री दयासिरी जयाशेखराले क्रिकेटरहरू धेरै भद्दा भएको बताएपछि त्यसको प्रतिक्रियास्वरूप मालिंगाले उनलाई बाँदरसँग तुलना गरेका थिए ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • …
  • 17
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.