करिब तीन वर्षदेखि ट्याक्सी पेसामा आबद्ध छु। त्योभन्दा अगाडि प्राइभेट गाडी चलाउँथेँ। अरुको गाडी कति चलाउनु भनेर आफूले सिकेको सीपलाई आफ्नै गाडीमा प्रयोग गर्न यतातिर आएको हुँ ।
ठमेल त पहिलादेखि नै आइरहेको हुन्थेँ। म लन्डनमा हुँदा पनि मेरो साथी सुजनदीप प्रधानले चलाइरहनुभएको थियो। म यहाँ आइरहेको हुन्थेँ। विदेशीसँग म निकै नजिक भइसकेको थिएँ।
मैले ट्याक्सी चलाउन थालेको बीस वर्ष जति भइसक्यो। पहिलाभन्दा अहिले ट्याक्सीमा बेतिथि बढेको देख्छु। पहिला ट्याक्सी चालक पनि इमानदार हुनुका साथै यात्रु पनि इमानदार थिए। सबै कुरा सिस्टमबाटै चल्थ्यो।
तीन वर्षदेखि दोहोरी साँझमा नाचेर दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेकी कलाकार हुन् सञ्जिता राना। उनी सोमबार साँझ दरबार मार्गमा रहेको दरबार दोहोरीसाँझमा नाचिरहेकी थिइन्।
नौ वर्षदेखि ट्याक्सी चलाइरहेको छु। नौ वर्षको अन्तरालमा हरेक परिवर्तन भए तर ट्याक्सीका लागि सरकारबाट कुनै राम्रो परिवर्तन भएन। बरु ट्याक्सीलाई दमन मात्रै गरियो। पहिलाको तुलनामा अहिले ट्याक्सी बिरामी अवस्थामा छ।
मैले ट्याक्सी चलाउन थालेको धेरै भएको छैन। त्यस्तै तीन चार वर्ष जति भयो। योभन्दा अगाडि म विदेश गएको थिएँ। विदेशमा मैले ठूलो गाडी चलाएँ। विदेशबाट कमाएर ल्याएको केही पैसाले ट्याक्सी किनेँ। किनभने ठूलो गाडी चलाउन मलाई ढाडको समस्या भयो।
ट्याक्सी चलाउन थालेको ११ वर्ष भयो। मैले अहिलेसम्म ट्याक्सी चलाएर पेट पाल्ने बाहेक केही गर्न सकेको छैन। प्रगति भने पनि जे भने पनि बिहान बेलुका खान पुगेको छ, त्यत्ति हो।
मैले गीत गाउँछु भन्ने धेरैलाई बिस्तारै जानकारी हुन थालेपछि अफर आयो। लिकुइट लन्जमा गाउनका लागि अफर आएपछि मैले उताको काम छोडी यता आएँ। मलाई सानैदेखि गाउनमा रुचि थियो।
पहिला ट्याक्सी चालकको इज्जत हुन्थ्यो। स सम्मान बोलाइन्थ्यो। यात्रुहरु पनि इमानदार थिए। पाँच वर्षको अन्तरालमा सबै चिजको भाउ बढ्यो तर ट्याक्सीको भाडा भने बढेन। मैले पाँच रुपैयाँमा किनेको सागको अहिले तेब्बर भाउ बढ्यो।
नुवाकोटकी वर्षा तामाङले रात्रीकालिन मनोरञ्जन क्षेत्रमा काम गर्न थालेको वर्ष दिनभन्दा धेरै भइसक्यो। उनी दोहोरीसाँझमा नाच्दा नाच्दै डान्सबारमा नाच्न आइपुगेकी छन्।
ट्याक्सी चलाउन थालेको सात महिना जति भयो। योभन्दा पहिले पढ्दै थिएँ। एसइई गरेपछि ट्याक्सी सिक्नका लागि काठमाडौं आएँ। ट्याक्सी सिकेँ र लाइसेन्स निकालेँ। अरु जागिर खानका लागि पढाइ नभएकाले साहुको ट्याक्सी लिएर भाडामा चलाउन थालेँ।
डान्सबार र दोहोरीसाँझमा घुमिरहने कलाकार हुन् जयराम सापकोटा। दर्जनौं टेलिसिरियल तथा फिल्ममा पण्डित बाजेको भूमिकामा देखिँदै आएका छन्। जयराम दरबारमार्गमा रहेको दरबारमार्ग दोहोरीसाँझमा भेटिए।
हरेक व्यक्तिको स्वभाव र बानी–व्यवहार फरक हुन्छ। पहिलोपटक यौन सम्पर्क गर्नका लागि यौन जोडीले जसरी पूर्व तयारी गर्नु आवश्यक हुन्छ, त्यसैगरी शिशुको जन्म भएपछि यौैन जोडीले यौन सम्पर्कका लागि पूर्व तयारी गर्नु आवश्यक हुन्छ।
दोहोरीसाँझमा गाउन थालेको २०७३ सालदेखि हो। आर्थिक अवस्था कमजोर भएकै कारण दोहोरीसाँझमा गाउन थालेको हुँ। कोटेश्वर जडिबुटीमा सत्तरङ्गी दोहोरीसाँझ थियो। अहिले धेरै साहुले त्यो दोहोरीसाँझ किनबेच गरिरहेकाले नाम फेरिरहेका छन्।