केलीको बोल्ड फोटोसुट

आइतबार, ०५ असार २०७३, ०६ : ५१ शुक्रवार , Kathmandu
केलीको बोल्ड फोटोसुट

हलिउडकी हट र सेक्सी अभिनेत्री केली बु्रकले हालै एउटा फोटोसुट गराइन् । जसमा उनले आफ्नो बिकनी बडी देखाइन् । उनको त्यो फोटोसुटले खूब चर्चा बटुलिरहेको छ । फोटोसुटमा केलीले आफ्नो शरीरमा मोतीको माला मात्रै लगाएकी छिन् । त्यसबाहेक शरीरमा उनले केही पनि लगाएकी छैनन् । यसलाई केलीको अहिलेसम्मकै सबैभन्दा सेक्सी फोटोसुट भनिएको छ । आफ्नो यस अवतारमा उनी झनै हट र सेक्सी देखिएकी छिन् ।

Leave A Comment