आस्टाबेरीको लिप गार्ड बजारमा

बिहिबार, ०४ कार्तिक २०७३, १० : ४१ शुक्रवार , Kathmandu
आस्टाबेरीको लिप गार्ड बजारमा

ओठ फुट्ने समस्या निराकरण गर्न आस्टाबेरीले लिप गार्ड बजारमा ल्याएको छ । आयुर्वेदिक पद्धतिमा निर्माण गरिएका ओठमा लगाउने पपया र एलोभेरा लिप गार्ड बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । चिसो र धुलोमा ओठ फुट्नबाट जोगिन दुई प्रकारका लिपगार्ड प्रयोग गर्न सकिने छ । हर्बलको उत्पादन भएकाले कुनै साइड इफेक्ट नपर्ने कम्पनीको दाबी छ । ४० रुपैयाँमा पाइने लिपगार्ड ब्युटी पार्लर, कस्मेटिक पसल, डिपार्टमेन्टल स्टोर र औषधि पसलमा किन्न पाइन्छ ।

Leave A Comment