भक्तपुरमा राफल स्नाफलको फेसन सो भएको छ । फेसन डिजाइनिङ तथा मोडलिङलाई पेशाका रूपमा विकास गर्ने उद्देश्यले चार वर्षअघिदेखि राफल स्नाफल फेसन सो हुँदै आएको छ । राफल इस्टिच्युट अफ फेसन एन्ड आर्ट (रिफा फेसन स्कुल) ले आयोजना गरेको सोमा १९ जना फेसन डिजाइनरले तयार गरेका पोशाक आठवटा सिक्वेन्समा प्रस्तुत गरिएको थियो । सोमा २० जना मोडलले पहिरन प्रस्तुत गरेका थिए ।
Leave A Comment