बदलियो बिपाशाको व्यायाम

बिहिबार, १८ कार्तिक २०७३, १२ : ४५ शुक्रवार , Kathmandu
बदलियो बिपाशाको व्यायाम

फिटनेसका लागि बलिउड वृत्तमा चिनिएकी अभिनेत्री बिपाशा बसुले व्यायाममा थोरै फेरबदल गरेकी छिन् । यसअघि उनले जिमलाई प्राथमिकता दिन गरेकी थिइन् । अहिले जिमसँगै उनले कार्डियो एक्सरसाइजसमेत सुरु गरेकी छिन् ।
‘जिममा पनि हेभी वेट ट्रेनिङमा उनी केन्द्रित छिन् । साथै जीउ स्ट्रेट हुने खालका कार्डियो एक्सरसाइजमा पनि उनी उत्तिकै व्यस्त हुन थालेकी छिन्,’ समाचारमा भनिएको छ । अभिनेता करणसिंह ग्रोवरसँग बिहे गरेपछि उनले व्यायामको विधिमा परिवर्तन गरेकी हुन् । बिहेपछि फिटनेस नगुमोस् भनेर उनले खानपानमा समेत परिवर्तन गरेको समाचारमा जनाइएको छ ।

 

Leave A Comment