इभानको खुलासा

सोमबार, २७ मङि्सर २०७३, ०९ : ४४ शुक्रवार , Kathmandu
इभानको खुलासा

एचबीओ च्यानलबाट प्रसारण हुने हिट सो ‘वेस्टवल्र्ड’की अभिनेत्री इभान रसेल वुडले  आफ्नो जीवनका गोप्य कुरा सार्वजनिक गरेकी छिन् । उनले खुलासा गरेका कुराबाट उनका फ्यान स्तब्ध भएका छन् ।
पूर्वप्रेमीले उनलाई बलात्कार गरेको गत साता दिएको एउटा अन्तर्वार्तामा इभानले बताएकी छिन् । ‘उनले मेरो शारीरिक र मानसिक शोषण गरे । ती दिन सम्झिँदा अहिले पनि अत्यास लाग्छ,’ उनले भनिन् । यद्यपि, उनले बलात्कार गर्ने पूर्वप्रेमीको नाम भने उल्लेख गरिनन् ।
‘हामी एक्लै भएको बेला उसले मलाई जथाभावी गथ्र्यो । एक पटक मलाई जागिर दिने व्यक्तिले पनि मलाई बलात्कार गरेको थियो,’ उनले भनिन् ।

 

Leave A Comment