अनुष्काको फ्ल्याट

शुक्रबार, १० असार २०७३, १२ : ४१ शुक्रवार , Kathmandu
अनुष्काको फ्ल्याट

बलिउड अभिनेत्री अनुष्का शर्माले आलिशान फ्ल्याट खरिद गरेकी छिन् । क्रिकेटर प्रेमी विराट कोहलीसँग मिलेर उनले फ्ल्याट किनेकी हुन् । उनीहरूको फ्ल्याट मुम्बईमा छ ।
अब उनीहरू त्यही फ्ल्याटमा ‘लिभिङ टुगेदर रिलेसनसिप’मा रहने चर्चा बलिउडवृत्तमा अहिले व्यापक भएको छ । उनीहरूको फ्ल्याट ३४ औँ तलामा रहेको र यसलाई भारु ३४ करोड रुपैयाँ परेको उनीहरूनिकट स्रोतलाई उद्धृत गर्दै भारतीय अनलाइनहरूले जनाएका छन् । यद्यपि, आफूहरू लिभिङ टुगेदर रिलेसनसिपमा रहने÷नरहनेबारे अनुष्का र विराट दुवैले अहिलेसम्म मुख खोलेका छैनन् ।   

 

Leave A Comment