नफालौँ मेवाका दाना

शुक्रबार, १५ पुष २०७३, १२ : १४ शुक्रवार , Kathmandu
नफालौँ मेवाका दाना

–मेवाको दानामा फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । त्यही भएर मेवाको दाना पनि खाने गर्नुपर्छ ।
– आन्द्रामा लागेका प्यारासाइटलाई मार्ने क्षमता मेवाको दानामा हुन्छ । मेवाको दाना र मह सँगै खाने गरेमा आन्द्रामा लागेका प्यारासाइट दिसामार्फत बाहिर निस्किन्छ ।
–मेवामा क्यान्सरबाट जोगाउने गुण पनि हुन्छ । यसका लागि मेवा दानाको फाँको मुखमा हालेर खानुपर्छ । यसरी खान सकिँदैन भने मेवाको दानालाई सलादमा छर्किएर पनि खान सकिन्छ ।

Leave A Comment