सेलिब्रिटी रनवे सो

बिहिबार, २१ पुष २०७३, १० : ४६ शुक्रवार , Kathmandu
सेलिब्रिटी रनवे सो

अभिनेत्री गौरी मल्ल र पुनम इन्टरटेनमेन्टले काठमाडौँको अन्नपूर्ण होटलमा आयोजना गरेको ‘डी सेलिब्रिटी रनवे २०१६’ फेसन सोमा फिल्मका ४५ जना कलाकारले ¥याम्प वाक गरेका थिए ।
फेसन सोमा निर्देशक तुलसी घिमिरे, अभिनेता भुवन केसी, कृष्ण मल्ल, सरोज खनाल, निखिल उप्रेती, गौरव पहाडी, पुष्पल खड्का, नरेन खड्का, आर्यन अधिकारी लगायतले विभिन्न डिजाइन प्रस्तुत गरेका थिए । दृष्टिविहीनका लागि रकम जुटाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजककी पुनम गौतमले बताइन् ।

 

Leave A Comment