रामभक्तको ‘हारमा पनि जीतमा झैँ’

बिहिबार, २८ पुष २०७३, ११ : ३२ शुक्रवार , Kathmandu
रामभक्तको ‘हारमा पनि जीतमा झैँ’

गायक रामभक्त जोजिजूको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । आदर्श पोखरेलको संगीत तथा रचना रहेको ‘हारमा पनि जीतमा’ बोलको म्युजिक भिडियोमा तेज गिरी र प्रियंका जोजिजूको अभिनय रहेको छ । भिडियोको निर्देशन तेज गिरीले गरेका हुन् । पुष्कर थापाले छायांकन गरेको भिडियोमा दिनेश विष्टको स्वर, संगीत र रचना रहेको छ ।

Leave A Comment