पोखरा महोत्सव सुरु

शनिबार, ०१ माघ २०७३, १२ : १८ शुक्रवार , Kathmandu
पोखरा महोत्सव सुरु

युनाइटेड क्लबले पोखरा सातौँ पोखरा महोत्सवको आयोजना गरेको छ। पुस २९ देखि माघ १० गतेसम्म अमरसिंहचौरमा हुने महोत्सवमा ‘तेस्रो पोखरा तारा’ गायन प्रतियोगिता पनि हुनेछ । बिनाभोटिङ निर्णायककै सर्वाधिकारबाट विजेता छनोट गरिने आयोजकले जनाएको छ । प्रतियोगिता विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । क्लबले विगत दुई वर्षयता पोखरा तारा प्रतियोगितालाई पनि महोत्वसमा समावेश गर्दै आएको छ ।

Leave A Comment