फ्य्रांक प्रियंका

मङ्गलबार, ११ माघ २०७३, ११ : २३ शुक्रवार , Kathmandu
फ्य्रांक प्रियंका

हलिउडमा बिस्तारै जम्दै गएकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई भारतमा सफलताको रहस्यबारे सोध्न थालिएको छ । किनभने, उनी सफल अभिनेत्रीको सूचीमा परेकी छिन् । तर, उनलाई हालसालै एउटा अन्तर्वार्तामा प्रेमबारे सोधियो । यसबारे उनले नहिचकिचाईकन जवाफ दिइन् ।
अन्तर्वार्ताकारले प्रियंकालाई ‘ब्रेकअपपछि पनि तपाईंले पूर्वब्वाइफ्रेन्डलाई किस गर्नुभएको छ ?’ भनी प्रश्न गर्छिन् । जवाफमा उनले ब्रेकअपपछि पनि आफूले पूर्वब्वाइफ्रेन्डलाई किस गरेको स्वीकार गरिन् । तर, ब्वाइफ्रेन्डको नाम भने उनले खुलाइनन् । यसअघि प्रियंकाको नाम अभिनेता अक्षय कुमार, शाहिद कपुर, शाहरुख खान, हर्मन बवेजा र असीम मर्चेन्टसँग जोडिएको थियो ।    

 

Leave A Comment