घाउमा मह

आइतबार, १२ असार २०७३, ११ : ०७ शुक्रवार , Kathmandu
घाउमा मह


महमा एन्टिसेप्टिक गुण पाइन्छ । घाउ लागेको ठाउँमा मह लगाउनाले घाउ चाँडो भरिन्छ । महमा पाइने गुणले गर्दा घाउ निको भइसकेपछि यसको निसाना बस्दैन, बसिहाल्यो भने पनि असाध्यै थोरै बस्छ ।

Leave A Comment