डाकोटाको घोषणा

बुधबार, १२ माघ २०७३, ०१ : २६ शुक्रवार , Kathmandu
डाकोटाको घोषणा

तेस्रोलिंगीप्रतिको समाजको दृष्टिकोण अझैसम्म असहिष्णु छ । यस्तोमा हलिउड अभिनेत्री डाकोटा जोन्सनले अब आफू बाइसेक्सुअल बन्ने घोषणा गरेकी छिन् । गत वर्ष गायक म्याथ्यू हिटसँग ब्रेकअप गरेपछि उनी एक्लै थिइन् । अहिले आएर उनले द्विलिंगी हुनुको अनुभूति सँगाल्ने घोषणा गरेकी हुन् ।
म्याथ्यूसँगको ब्रेकअपबारे एउटा अन्तर्वार्तामा सोधिएपछि उनले भनिन्, ‘ब्रेकअपपछि मेरो मन भाँच्चियो । वास्तवमा भन्नुपर्दा उनीसँगको सम्बन्धमा म खुशी छँदा पनि मेरो मन कताकता भाँच्चिएजस्तो महसुस हुन्थ्यो । अहिले पनि त्यस्तै हुन्छ । त्यही भएर मैले बाइसेक्सुआलिटी अभ्यास गर्ने समय आएजस्तो मलाई लागेको छ,’ उनले भनिन् ।

 

Leave A Comment