मुना भइन् ‘फेस अफ क्लासिक डायमन्ड’

शुक्रबार, २७ फागुन २०७३, ११ : ४२ शुक्रवार , Kathmandu
मुना भइन् ‘फेस अफ क्लासिक डायमन्ड’

मुना गौचनले ‘फेस अफ क्लासिक डायमन्ड’को उपाधि चुमेकी छिन् । उपाधिसँगै उनले एक लाख रुपैयाँ बराबरको पुरस्कार र क्लासिक डायमन्डको एक वर्षको सद्भावना दूत बन्ने अवसर पाएकी छिन् ।
राजधानीमा आयोजित प्रतियोगितामा फस्ट रनरअप बनेकी सोनी श्रेष्ठले ५० हजार, सेकेन्ड रनरअप सोरु बराइलीले २५ हजार पुरस्कार पाए ।
आयोजक क्लासिक डायमन्ड ज्वेलर्सका कार्यकारी निर्देशक अमिर महर्जनले पाँच वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको बताए ।

Leave A Comment