नागरिककर्मी पौडेल सम्मानित

शनिबार, १२ चैत २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
नागरिककर्मी पौडेल सम्मानित

विश्व उपभोक्ता दिवसको अवसरमा नागरिककर्मी दिलीप पौडेल सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट उपभोक्ता हकहित संरक्षण गर्दै स्वच्छ बजार प्रवद्र्धन गर्न भूमिका निर्वाह गरेको भन्दै आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले उनलाई सम्मान गरेको हो । पौडेललाई आपूर्ति मन्त्री दीपक बोहोरा, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दाम्बेले सम्मान गरेका थिए ।

 

Leave A Comment