आइएमई गर्दा घडी उपहार

बिहिबार, १८ जेठ २०७४, ०१ : ३१ शुक्रवार , Kathmandu
आइएमई गर्दा घडी उपहार

मुस्लिमहरुको पर्व रमजानका अवसरमा रेमिट्यान्स कम्पनी आइएमईले कतारस्थित ‘कतार युएई एक्सचेन्ज’का निश्चित शाखाबाट नेपालमा पैसा पठाउने सेवाग्राहीलाई घडी उपहारको दिने भएको छ । योजना अनुसार पहिलो कारोबारमा सेवाग्राहीले एउटा कुपन प्राप्तगर्ने कम्पनीले जनाएको छ । सोही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिनेछ । योजना मे २८ देखि जुलाई २८ सम्म लागू हुनेछ ।

 

Leave A Comment