अस्लेको जेसिका मोह

सोमबार, २० असार २०७३, ०१ : ३२ शुक्रवार , Kathmandu
अस्लेको जेसिका मोह

हलिउड अभिनेत्री अस्ले टिस्टाललाई ‘तपाईंको मन पर्ने कलाकार को हो ?’ भनी सोध्यो भने उनको जवाफ हुन्छ, जेसिका सिम्पसन । जेसिकालाई मन पराउने त छँदै छ, आफू पनि जेसिकाजस्तै हुन पाए हुन्थ्यो भन्ने चाहना आफूलाई भित्रैदेखि लागेको उनले बताइन् ।्
‘जेसिकाले झैँ हलिउडमा करिअर बनाउने मेरो धोको छ, म पनि उनीजस्तै हुन चाहन्छु,’ अस्लेले भनिन् । जेसिकाप्रतिको उनको मोह देखेर धेरै सहकर्मीले आफूलाई जिस्काउने गरेको उनले बताइन् । ‘तर, जेसिकासँग जोडेर मलाई कसैले जिस्कायो भने पनि मलाई रमाइलो लाग्छ,’ उनले भनिन् ।

 

Leave A Comment