हुन्डाईको ‘जोएफुल जुली’ अफर

शनिबार, ०७ साउन २०७४, ०१ : ४१ शुक्रवार , Kathmandu
हुन्डाईको ‘जोएफुल जुली’ अफर

नेपालका लागि हुन्डाई गाडीकोअधिकृत बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाईजोएफुल जुली अफर’ल्याएको छ । यस अफरमार्फत ग्राहकले हुन्डाई गाडीको खरिदमाआकर्षक छुट प्याकेजका साथै थप सुविधाप्राप्तगर्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘विशेषगरी चाडपर्वको समयमामात्रै ग्राहकलाई यस्तो आकर्षक योजनाप्रदानगरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावैसार्वजनिकगरिएको यस योजनाएकदमनौलो हो,’विज्ञप्तिमा भनिएको छ । यो योजनाअन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमाआकर्षक नगद छुट, निःशुल्कइन्स्योरेन्स, आगामी आवको रोड ट्याक्स र स्क्र्याचकुपनमार्फत एक लाख रुपैयाँसम्मको नगद छुट प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार हुन्डाईको हरेक गाडी खरिदमा चार वर्षसम्मनिःशुल्क सर्भिस र तीन वर्षको वारेन्टीसमेतयही अफरमा समावेश गरिएको छ ।
ग्राहकवर्गलाई मनसुनमाखुसीयालीदिलाउन ल्याएको यो योजनासीमित अवधिको लागि भएको कम्पनीले जनाएको छ ।

 

Leave A Comment