जन्मदिनमा ‘चिकेन’ उपहार

आइतबार, २६ असार २०७३, १२ : ४२ शुक्रवार , Kathmandu
जन्मदिनमा ‘चिकेन’ उपहार

‘राता मकै’का रूपमा परिचित हास्य कलाकार किरण केसीको असार १५ गते जन्मदिन परेको थियो । आफ्नो जन्मदिनको अवसर पारेर उनले काठमाडौँ, बानेश्वरस्थित एक होटलमा केही कलाकार र सञ्चाकर्मीलाई निम्तो गरेर कार्यक्रम गरेका थिएँ । त्यहाँ थुप्रै कलाकारले उनलाई खालखालका उपहार दिएँ । तर, अभिनेत्री दीपाश्री निरौलाले दिएको अनौठो उपहारले भने खूब चर्चा पायो । हाल ‘ब्रेकफेल’ नामक हास्य सिरियलमा किरणले बोल्ने ‘चिकेन चिल्ली’ थेगो रुचाइँदै छ । यसैलाई मनन गर्दै दीपाश्रीले जन्मदिनमा उनलाई ‘चिकेन’ उपहार दिएकी थिइन् । विल्सनविक्रम राईले भने ‘चुम्बन उपहार’ भन्दै गालामा किस गरिदिएका थिएँ । जन्मदिनकै अवसर पारेर किरणले अभिनेत्री वसुन्धरा भुषाल र गायिका कोमल वलीलाई सम्मान गरेका थिएँ ।

Leave A Comment