हिरो मोटरको एक लाख उपहार

बिहिबार, २३ कार्तिक २०७४, ०१ : १२ शुक्रवार
हिरो मोटरको एक लाख उपहार

हिरो मोटरसाइकलको बम्पर उपहारमा चौथो र पाँचौ पुरस्कार राम सुनेश चौधरी र अविनय ढुगानाले एक–एक लाख रुपैयाँ जितेका छन् । नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले दसैं र तिहारको अवसरमा उक्त बम्पर उपहार आयोजना गरेका हुन् ।
यस योजनाअन्र्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक हजारदेखि एक लाख रुपैयाँसम्म पाउन सक्ने छन् । साथै साप्ताहिक बम्पर लक्की ड्र उपहारस्वरुप एक जनाले एक लाख नगद पाउने कम्पनीले जनाएको छ ।

 

Leave A Comment