कंगनाको कामुक अवतार

शुक्रबार, ०७ पुष २०७४, ११ : ४९ शुक्रवार
कंगनाको कामुक अवतार

कंगना रणावत पछिल्लो केही समय लाइमलाइटमा आएकी छैनन् । फिल्म ‘मनिकर्निका’को सुटिङमा व्यस्त भएकै कारण पछिल्लो समय उनी होहल्ला भन्दा बाहिर थिइन् । तर केही दिनअघि मात्रै शोभा डेको किताब विमोचनका क्रममा अफिसियल रुपमा पहिलो पटक प्रस्तुत भएकी थिइन् कंगना । गुलाबी सारीमा सजिएकी उनी त्यसको केही समयपछि मिस्टर इन्डिया प्रतियोगितामा भने निकै कामुक अवतारमा प्रस्तुत भइन् । स्मोकी हट पोसाकमा उनी निकै कामुक देखिएकी थिइन् । जाडो मौसमलाई मात खुवाउने गरी श्यामश्वेत छोटा पहिरनमा निकै हट रुपमा प्रस्तुत भएकी उनको बलिउडमा फेरि चर्चा परिचर्चा हुन थालेको छ ।

Leave A Comment