दामी डेमी

शनिबार, २२ पुष २०७४, ०१ : ३३ शुक्रवार
दामी डेमी

युवापुस्तामाझ निकै लोकप्रिय अमेरिकी गायिका डेमी लोभाटोले सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै नै हट फोटो पोस्टेर हंगामा मच्चाएकी छन् । इन्स्टाग्राममा बारम्बार आफ्नो कामुकतालाई सार्वजनिक गरिरहेकी डेमीले केही दिन पहिले पोस्टेका तस्बिरहरुमा डेमीको मिलेको शरीर र उनका खुलेका अंगहरुले राम्रै स्थान पाएको देख्न सकिन्छ । योसँगै डेमी सामाजिक सञ्जालमार्फत लाइभ आएको केही समयपछि बाथिङ सुटसहित प्रस्तुत भएकी थिइन् । कामुक सेल्फी केही छिनमै भाइरल भएर लाखौं लाइक आइसकेको छ ।

Leave A Comment