हट नर्गिस

शनिबार, २२ पुष २०७४, ०१ : ३६ शुक्रवार
हट नर्गिस

बलिउड बाला नर्गिस फखरीका हट फोटो सार्वजनिक भएका छन् । सुगठित शरीरकी धनी नर्गिसले हट तस्बिर खिचाएसँगै मौसममा गर्मागर्मी छाएको हो । त्यसै त बलिउडमा हट फिगरका लागि चर्चित उनले हट फोटो खिचाएर एकपटक पुन तरंग ल्याएदिएकी हुन् । सामाजिक सञ्जालहरुमा प्रशंसकहरुलाई तौरतौरका तस्बिर पस्कँदै आएकी उनले तस्बिर केका लागि खिचाएकी हुन् भन्ने खुलेको छैन । तर पछिल्लो साता अनलाइनहरुमा सार्वजनिक तस्बिरहरुलाई हेर्ने हो भने उमेर ढल्कँदै गर्दा पनि आफूलाई फिट एन्ड फाइन राख्न सक्षम नर्गिसको वाहवाही गर्न कसैलाई रोक्न नसक्ने बनाइदिएको छ । सार्वजनिक तस्बिरहरुमा नर्गिसलाई कालो स्वीमसुटका साथै छोटा पहिरनहरुमा देख्न सकिन्छ । धेरै पुरुषहरुले चाहने महिलाको सूचीमा रहेकी नर्गिसका खुलेका वक्षस्थल र किलर लुक्सको सबैले प्रशंसा गर्दै आइरहेका छन् ।

Leave A Comment