हास्यकलाकार सुरेन्द्र भन्छन् : ‘केटीहरुको हिपले लोभ्याउँछ’

शुक्रबार, ११ फागुन २०७४, ०५ : ३४ शुक्रवार
हास्यकलाकार सुरेन्द्र भन्छन् : ‘केटीहरुको हिपले लोभ्याउँछ’

सुरेन्द्र के.सी. (मुलाको साँग)
हास्यकलाकार 

सेक्स के हो जस्तो लाग्छ ? 
मान्छेलाई नभई नहुने कुरा हो, शरीरका लागि एक किसिमको ऊर्जा हो । 

कुन हिरोइन सेक्सी लाग्छ ?
जल शाह । 

कुन आसनमा सेक्स गर्न मन लाग्छ ? 
आसन त थाहा भएन तर पुरुष माथि, महिला तल भएकै आसन मन पर्छ । 

कस्ती युवतीलाई देख्दा सेक्स चाहना जाग्छ ?
मोटी युवती मनपर्छ । विशेषगरी केटीहरुको हिपले लोभ्याउँछ । 

कस्तो स्थानमा गर्न मन लाग्छ ? 
ट्वाइलेटमा गर्न मन पर्छ । 

सेक्सको ज्ञान लिन के गर्नुहुन्छ ?
पुस्तकहरु पढ्छु । 

पहिलोपल्ट कति वर्षको उमेरमा सेक्स गर्नुभयो ?
१६ वर्षमा त्यो पनि आफ्नै श्रीमतीसँग (हाँस्दै) । 

सेक्स अफर कत्तिको आउँछ ?
आउँछ तर म इग्नोर गरिदिन्छु । 
 
आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
९५ प्रतिशत त होला । 

सेक्स गर्दा कन्डम कत्तिको प्रयोग गरिन्छ ? 
कन्डम लाउँदा मज्जा नै आउँदैन त्यसैले श्रीमतीसँग सम्पर्क राख्दा कन्डम त्यति प्रयोग गर्दिन । 

प्रस्तुति : दिनेश शाही
 

Leave A Comment