बेडरुममा कामुक सेल्फी

बुधबार, १६ फागुन २०७४, ०७ : १९ शुक्रवार
बेडरुममा कामुक सेल्फी

हलिउड लन्जरे मोडेल रिहान सगडेनले आफ्नो बेडरुममा कामुक सेल्फी खिचाएर पुनः एकपटक सनसनी मच्चाएकी छन् । सामाजिक सञ्जालमा आफ्ना प्रशस्त कामुक तस्बिर पोस्टिन खप्पिस रिहानले यसपटक भने सबैलाई मुख बाउन बाध्य बनाउने सेल्फी खिचाएकी हुन् । त्यो पनि सेक्सी लन्जरेमा सजिएर ।

तस्बिरमा उनी कालो ब्रा र पेन्टी मात्रै लगाएर ओछ्यानमा कामुक तवरले बसेको देख्न सकिन्छ । गत शनिबार बाहिरिएका तस्बिरहरुमा रिहानका वक्षस्थल र सुगठित शरीरले प्रशस्त स्थान पाएको छ । केही दिन पहिले उनी फुटबलर क्रिस्टियानो रोनाल्डोसँग अफेयरमा रहेको भन्ने सनसनीपूर्ण गसिपका कारण पनि ३१ वर्षे रिहान अचेल चर्चित छिन् ।
 

Leave A Comment