टपलेस ब्रुना

आइतबार, २० फागुन २०७४, ०६ : १८ शुक्रवार
टपलेस ब्रुना

बलिउड अभिनेत्री बु्रना अब्दुल्लाहले टपलेस फोटो सुट गराएर हंगामा मच्चाएकी छन् । फिल्म ‘मस्तीजादे’की अभिनेत्री बु्रनाले टपलेट फोटोलाई इन्स्टाग्राममा पोस्टिदा सनसनी मच्चिएको छ ।

अझ आफूले टपलेस फोटो सुट गराउँदा आफूलाई शक्तिशाली ठानेको बताएकी छन् । श्यामश्वेत तस्बिरमा उनले आफ्ना वक्षस्थललाई चलाखीपूर्ण हातले छोपेकी छन् । निकै कामुक तस्बिर यतिबेला बलिउडवृत्तमा राम्रै गसिपको मसला भएको छ । उनको टपलेस फोटोलाई सबैले प्रशंसा पनि गरेका छन् ।

अन्य सेलिब्रिटीजस्तो उनलाई भने कुनै पनि नकारात्मक कमेन्ट आएको छैन । बु्रनाले टपलेस फोटो पहिलोपटक खिचेकी भने हैनन् । यसअघि आएको यस्तै टपलेस फोटो पनि भाइरलजस्तै भएको थियो ।
 

Leave A Comment