गाजरका ६ फाइदा

बिहिबार, १७ जेठ २०७५, ०५ : २८ शुक्रवार
गाजरका ६ फाइदा

गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम  ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ । गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ । 
१. चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।
२ आँखालाई स्वस्थ राख्छ ।
३ क्यान्सर हुने सम्भावना कम हुन्छ ।
४. पाचन शक्ति राम्रो हुन्छ ।
५ मानसिक थकाइ कम गर्छ ।
६ भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।
 

Leave A Comment