जन्मदिनको उपहार

शुक्रबार, १८ जेठ २०७५, ०२ : ५० शुक्रवार
जन्मदिनको उपहार

बेलायती अभिनेतृ तथा मोडल केली ब्रुकले प्रेमी जेरेमी पारिसीको जन्मदिनमा आफूलाई टपमा प्रस्तुत गरेकी छिन् । अर्धनग्न उनले प्रेमीलाई अंगालेकी छिन् । शरीरभरी बालुवा रहेको उनको पिठ््युसम्म आइपुगेको खैरो कपालले फोटोलाई आकर्षक बनाएको छ । 

केली र इटालियन मोडल जेरेमी तीन वर्षदेखि डेटिङमा रहेका छन् । निरन्तर रुपमा विवाहको कुरा गर्दै आएका छन् । केलीले यसै वर्षको शुरुमा छुट्टी मनाउने समयमा विवाहको विषयलाई उठाएकी थिइन् । त्यस समयमा वरिपरि धेरै मानिस भएकाले उनले अस्वीकार गरेको बताइन् । 
 

Leave A Comment