मिरान्दाको विवाह

शुक्रबार, १८ जेठ २०७५, ०२ : ५२ शुक्रवार
मिरान्दाको विवाह

सुपर मोडल मिरान्दा केरले स्यानच्याटमा प्रमुख कार्यकारी अधिकृत इभान स्पिइगलसँग विवाह गरेकी छिन् । विवाह कार्यक्रममा इभानको लस एन्जलसस्थिन घरमा भएको पिपुल डट कमले जनाएको छ ।

पार्टीमा ४० जना मात्रै बोलाइएको थियो । सिमित व्यक्तिबीच भोज आयोजना गरिएपनि निकै विशाली र आकर्षक भएको बताइएको छ । मरिन्दा र इभान तीन वर्षदेखि डेटिङमा छन् । सो जोडीले सन् २०१६ मा मात्रै सम्बन्धको घोषणा गरेका थिए । 
 

Leave A Comment