रोबीको उत्तेजक फोटोसुट

शनिबार, ०८ साउन २०७३, १२ : १९ शुक्रवार , Kathmandu
रोबीको उत्तेजक फोटोसुट

अमेरिकन अभिनेत्री मार्गाेट रोबीले हालै ‘भ्यानिटी फेयर’ म्यागजिनका लागि फोटोसुट गराएकी छिन् । अधिकांश फोटो समुद्री किनारमा खिचिएका छन् । ती तस्बिरहरूमा मार्गाेट अत्यन्त हट देखिएकी छिन् । मार्गेटले पत्रिकाको अगस्ट महिनाको अंकका लागि फोटोसुट गराएकी हुन् । यस अंकमा उनी पत्रिकाकी ‘कभर गर्ल’ बनेकी छिन् । फोटोसुटका केही तस्बिर उनले इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

 

Leave A Comment