युट्युब स्टारको निर्लज्जता

बिहिबार, २१ भदौ २०७५, ०६ : १८ शुक्रवार
युट्युब स्टारको निर्लज्जता

एक जर्मन स्टारले लाखौं दर्शक सामु अत्यन्त निर्लज्जतापूर्वक निजी अंग सेभ (खौरिएकी) गरेकी छन् । जर्मनीको सिबिबीकी स्टार कात्या क्रासेभिच गत साता पनि यस्तै लज्जाहीन यौन कार्य गरी विवादित भएकी थिइन् ।

सामाजिक सञ्जाल युट्युब स्टार २२ वर्षीया कात्याले अहिले बेलायती रियालिटी सो ‘बिग ब्रदर हाउस’को बाथरुममा यसरी लाखौं दर्शकले हेरिरहेका बेला नै यौनांगको सेभ गरेकी हुन् । युट्युबमा १ करोड २० लाख सब्स्क्राइबर रहेका उनले सेभ गर्दा लाग्थ्यो, त्यहाँ क्यामेरा नै थिएन ।

उनले यही सोमा गत साता बाथरुममा सावर हेड प्रयोग गरी हस्तमैथुन गरेर विवादमा आएकी थिइन् । उनी यति निर्लज्ज भएकी थिइन् कि सोका अन्य सहभागी बाथरुम आउँदासमेत उनलाई बालै थिएन । उनका यस्ता निर्लज्ज क्रियाकलापले सोको रेटिङ बढाए पनि तात्तातो बहस निम्त्याएको छ ।
 

Leave A Comment