किमको अर्काे हट तस्बिर

बिहिबार, १३ साउन २०७३, १० : १४ शुक्रवार , Kathmandu
किमको अर्काे हट तस्बिर

बोल्ड छविका कारण प्रसिद्ध रियालिटी टीभी स्टार किम कार्दासियनले हालै आफ्नो एकदमै हट तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । खबरका अनुसार किमले एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीबाट साढे दुई करोड डलरको अफर पाएकी छिन् ।
भिभिड इन्टरटेनमेन्ट कम्पनीका संस्थापक स्टिभ हिर्सले किम र उनका श्रीमान् कान्ये वेस्टलाई साढे दुई करोड डलरको अफर दिएका थिए । स्टिभले यति ठूलो अफर उनीहरूलाई सेक्सटेप बनाउनका लागि दिएका थिए । यद्यपि, यसबारे किम र कान्येले केही भनेका छैनन् ।

 

Leave A Comment