अमेरिकामा ‘बुलबुल’

आइतबार, ०३ चैत २०७५, ०२ : ४६ शुक्रवार
अमेरिकामा ‘बुलबुल’

अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ फिल्म प्रर्दशन हुने भएको छ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा बुलबुल देखाइने निश्चित भएको हो । 

गत वर्षको संस्करणमा नवीन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो । तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ ।  
 

Leave A Comment