प्रेममा बेनिशा !

बुधबार, २० चैत २०७५, ०६ : ४२ शुक्रवार
प्रेममा बेनिशा !

यति बेला नायिका वेनिशा हमालको प्रेमको चर्चा चुलिएको छ । कारण हमाल र  निर्देशक सिमोस सुनुवारको आत्मिय तस्बिरहरु नै हुन् । उनीहरु कहिले हावामा उडिरहेको फोटो सााजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ भने कहिले काँधमा चढिरहेको तस्बिर । यत्ति भएपछि प्रेमको चर्चा हुने नै भयो ।

यी दुईको कहिले सँगै मस्त त, कहिले अँगालो मारिएका तस्बिर समेत आइरहेका छन् । 

हरेक नयाँ ठाउँमा जाँदा यी दुई सँगै भेटिने गरेका छन् । यी दुबै टेलिभिजनहुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका जोडी हुन् । 

केही दिन अगाडि सिमोसको जन्मदिनको अवसर पारेर यो जोडी विदेशका विभिन्न ठाउँमा घुम्न निस्किएका थिए । उनीहरुको निकै  रोमान्टिक मुडमा खिचिएका तस्बिरहरु बाहिरिएको थियो । 
 

Leave A Comment