अब्बल अभिनेत्री स्वस्तिमा

शुक्रबार, २९ चैत २०७५, ०६ : १५ शुक्रवार
अब्बल अभिनेत्री स्वस्तिमा

फिल्म ‘होस्टेल रिटन्र्स’बाट अभिनयमा डेब्यु स्वस्तिमा खड्काले यसबीच ‘लभ लभ लभ’, ‘६क्कापन्जा–२’ लगायत फिल्ममा अभिनय गरिन् ।

०७५ मा उनले अभिनय गरेको ‘बुलबुल’, ‘जय भोले’ र ‘नाइँ नभन्नु ल ५’ रिलिज भयो । यो वर्ष उनी अभिनित सबै फिल्मको व्यापारिक रिपोर्ट औसत नै थियो तर ‘बुलबुल’मा उनले गरेको अभिनयले सर्वत्र प्रशंसा पायो ।

समीक्षकहरुले ‘बुलबुल’को अभिनयलाई स्वस्तिमाको करिअरकै उत्कृष्ट अभिनयको रुपमा विश्लेषण गरे । उनले निर्वाह गरेको टेम्पो ड्राइभरको भूमिकाले उनलाई ०७५ को अब्बल अभिनेत्रीको सूचीमा पुर्यायो ।

Leave A Comment