नागरिक नायककाे राैनक

बिहिबार, १२ बैशाख २०७६, ०७ : २३ शुक्रवार
नागरिक नायककाे राैनक

नेपाल रिपब्लिक मिडिया १० औं वर्ष पुरा गरी ११ औं वर्ष प्रवेशको अवसरमा बुधबार ललितपुरको पाटन क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा  संस्कृतीविद् सत्यमोहन जोशी, सामाजिक अभियन्ता पवनकुमार सिंघानिया र शिक्षक पूर्णबहादुर गौतमलाइ यो वर्षको  नागरिक नायक घोषणा गरिएको थियो । नेवारी भोजसँगै समापन भएको कार्यक्रमको रौनक २२ तस्बिरमा ।

नागरिक नायक सत्यमोहन जोशीलाई सम्मान गर्दै नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवाली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ।

नागरिक नायक पूर्णबहादुर गौतमलाई सम्मान गर्दै नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवाली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ।

नागरिक नायक पवनकुमार सिंघानियालाई सम्मान गर्दै नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवाली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ।

कार्यक्रममा प्रस्तुत कार्तिक नाच ।

कार्यक्रममा सहभागी ।

कार्यक्रममा सहभागी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नागरिक नायक सत्यमाेहन जाेशी, स्वामी अरूण, नागरिक नायक पूर्णबहादुर गाैतम र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल , रिपब्लिका मिडियाकी निर्देशक शाेभा ज्ञवाली लगायत।

कार्यक्रममा नेपाल रिप्ब्लिक मिडियाका प्रबन्ध निर्देशक विनाेदराज ज्ञवाली र व्यवसायी इच्छाराज तामागं लगायत

कार्यक्रममा सम्बाेधन गर्दै नेपाल रिपब्लिक मिडियाकी निर्देशक शाेभा ज्ञवाली ।

कार्यक्रमका सहभागी व्यवसायी पशुपति मुरारका, दिनेशराज पन्त र बार्हखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान ।

व्यवसायी विनाेद चाैधरी, रिपब्लिक मिडियाकी कार्यकारी प्रमुख सम्बृद्धि ज्ञवाली र रिप्ब्लिका दैनिकका सम्पादक सुभाष घिमिरे ।

कार्यक्रममा सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ।

कार्यक्रममा कविता वाचन गर्दै कवी श्रवण मुकारुङ ।

कार्यक्रममा सहभागी कलाकार मनोज गजुरेल ।

कार्यक्रममा सहभागी कवी मोमिला जोशी ।

कार्यक्रममा सहभागी कवी विप्लव प्रतिक ।

कार्यक्रममा सहभागी कवी नवराज पराजुली ।

 

नागरिक नायक सत्यमोहन जोशीसँग संवाद गर्दै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल ।

नागरिक नायक शिक्षक पूर्णबहादुर गौतमसँग संवाद गर्दै  रिपब्लिका दैनिकका प्रधान सम्पादक सुभाष घिमिरे । 

नागरिक नायक अभियन्ता पवनकुमार सिंघानियासँग संवाद गर्दै शुक्रवार साप्ताहिकका सम्पादक केपी ढुंगाना । 
 

कार्यक्रमको समापनसँगै अयोजित मौलिक नेवारी भोजमा सहभागी नागरिक नायक जोशी ।

कार्यक्रमको समापनसँगै अयोजित मौलिक नेवारी भोजमा तीन नागरिक नायकसँगै, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको साथमा रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली । 

कार्यक्रमको समापनसँगै अयोजित मौलिक नेवारी भोजमा सहभागी ।
 

 

Leave A Comment