डिप्रेसनमा हर्लिन

आइतबार, १५ बैशाख २०७६, ०५ : २० शुक्रवार
डिप्रेसनमा हर्लिन

बलिउड नायक विक्की कौशलसँग ब्रेकअपपछि हर्लिन सेठी डिप्रेसनमा पुगेको समाचार बाहिरिएको छ । ‘उरी–द सर्जिकल स्ट्राइक’को सफलतासँगै कौशलले सेठीसँगको सम्बन्ध तोडेको बताइन्छ ।

फिल्म रिलिज हुनु अगाडिसम्म दुवैको सम्बन्ध राम्रो थियो । फिल्मको सफलतासँगै विक्कीले आफूलाई सिङ्गल भन्दै प्रचार गर्न थालेपछि यी दुवैबीच ब्रेकअप भएको पुष्टि भएको थियो ।

विक्कीले एकतर्फी सम्बन्ध टुटाएपछि सेठी तनावमा परेको र उनी डिप्रेसनमा पुगेकाले अहिले उपचारमा रहेको दाबी गरिएको छ । 
 

Leave A Comment