विलियम्सको खुसी

आइतबार, १५ बैशाख २०७६, ०५ : २३ शुक्रवार
विलियम्सको खुसी

वेन्डी विलियम्सले सोमबार बिहानको कार्यक्रम आफ्नै लागि डेडिकेट गरिन् । उनले ‘देयर बिजनेस इज आवर बिजनेस’ शीर्षकमा कार्यक्रम शुरु गरिन् र केविन हन्टरसँग भएको सम्बन्ध विच्छेदबारे खुलेर बोलिन् । उनले एक साताको समय निकै उत्साहमय भएको खुलाउँदै अब आउने दिनहरु आफूले चाहेअनुसार निजी रुपमा बिताउने खुलाइन् ।

‘म अब सोभर हाउसबाट बाहिँरिदै छु,’ उनले भनिन्, ‘उनको अबको आफ्नो यात्रा निकै रमाइलो हुने र छोरासँग बिताउने बताएकी थिइन् । उनी लामो समयदेखि अल्कोहलिजम् र ड्रग्समा फँसेकी थिइन् । उनको श्रीमान्को सम्बन्ध रहेको आशंका गरिएकी सेरिना हड्सनले सन्तान जन्माएको र सो उनकै भएको खुलेपछि उनी आफैंले डिभोर्स केस फाइल गरेकी थिइन् ।
 

Leave A Comment