नागरिक ‘स्क्र्याच एण्ड वीन’ को विजेता एशिएन हार्डवेयर

शुक्रबार, २७ बैशाख २०७६, ०४ : ३१ शुक्रवार
नागरिक ‘स्क्र्याच एण्ड वीन’ को विजेता एशिएन हार्डवेयर

नेपाल रिपब्लिक मिडियाको ‘स्क्र्याच एण्ड वीन’ ग्राहक योजनाको दोश्रो महिनाको बिजेता भरतपुरको एशियन हार्डवेयर चयन भएका छन् । नागरिक दैनिकको बार्षिक ग्राहक योजनाको लक्की ड्रमा  रसिद नम्बर ६६२०३ परेको थियो । सो नम्बर भरतपुरको एशियन हार्डवेयरको हो । लक्की ड्र मार्फत मासिक विजेताको छनौट गायीका एञ्जिला रेग्मीले गरेकी थिइन् ।

नेपाल रिपब्लिक मिडियाको बिक्रि बितरण बिभागका अनुसार ग्राहक योजनामा नेपालभर सञ्चालित छ । ग्राहक योजना अन्तर्गत ग्राहक बन्ने हरेकले स्क्याच कार्ड मार्फत हात खाली नजाने गरी एलजीको टिभि सेट, सोनीको मोबाईल सेट, माउण्टेन फ्लाईटको टिकट, चन्द्रागिरी हिल्सको टिकट तथा नगद छुट रहेको  छ । 
हरेक महिनाको लक्की ड्र विजेताले महिन्द्रा गेस्टोको स्कुटर पाउँछन् । 

यो योजनाको पहिलो महिनामा बिकास केन्द्र चाबहिलले महिन्द्रा गेष्ट जितेका थिए । 
 

Leave A Comment