‘रेस’ मा इकु र नीताकाे राेमान्स

बिहिबार, ०९ जेठ २०७६, ०७ : ५४ शुक्रवार
‘रेस’ मा इकु र नीताकाे राेमान्स

सुलेमान शंकर, नीता ढुंगाना अभिनित फिल्म ‘रेस’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म जेठ २४ देखि प्रदर्शनमा आउँदै छ । फिल्म माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिले संयुक्त रुपमा बनाएको हो । ‘रेस’मा नीता, पुष्पा लिम्बु,  सुलेमान (ईकु),  किरण केसी,  जियान लगायतका कलाकारको अभिनय छ । 

किशोर सुब्बाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्ममा मौनता श्रेष्ठको पटकथा र संवाद,  आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व  छ । 
 

Leave A Comment