कोलीको संकट

आइतबार, २६ जेठ २०७६, ०८ : ०० शुक्रवार
कोलीको संकट

सात महिना अगाडि ट्रिस्टन थम्पसनले आफूलाई चिट गरेको खुलासापछि निकै दुःखी भएकी थिइन्, कोल कार्दशियन । दुःखी नहुन् पनि कसरी ?

त्यत्ति धेरै विश्वास गरेका व्यक्तिले नै चिट गरेपछि ! उनी ट्रिस्टन बास्केटबलको कोर्टमा व्यस्त रहेको बेलामा उनले अहिले मलिका हकसँग समय बिताइन् ।

मलिकाका अनुसार अहिले उनी अप्ठेरो समयमा छिन् । धोका दिएका ट्रिस्टनसँगै बस्ने कि छोड्नेबारे उनले निर्णय गर्न सकेकी छैनन् । उनी आफ्नो छोराको भविष्यबारे निक्कै चिन्तित छिन् अहिले । उनले ट्रिस्टन प्रतिको आफ्नो पुरानो विश्वास फर्काउन पनि सकेकी छैनन् । यी दुवैको सम्बन्ध हेर्दा लाग्छ, दुवै सँगै बस्न सक्ने अवस्थामा छैनन् ।
 

Leave A Comment