रिहानाको किलर लुक्स

आइतबार, २६ जेठ २०७६, ०८ : ०३ शुक्रवार
रिहानाको किलर लुक्स

गायिका रिहाना इन्स्टाग्राममा ल्यासी नियोन ब्रा लगाएर सेक्सी अवतारमा देखिइन् यो साता । एक्स फ्यान्टी सिरिजमा देखिएकी उनको  लुक्स देखेर प्रशंसकहरु खुसी भए ।

उनले ब्रा, पेन्टी, सक्सदेखि हिलसमेत एकै कलर पहेँलो चुज गरेकी थिइन् । उनका प्रशंसकहरु भुतुक्कै हुँदै कमेन्ट गर्न थाले, ‘ओ माई गड ! म पनि यो सेटै किन्न तयार छु ।’ केहीले भने जोक्स पनि गरेका छन् तर अधिकांशले उनको एल्लो अवतार मन पराए ।
 

Leave A Comment