मास्टरबेसन अनुभव

बुधबार, १८ असार २०७६, ११ : ०६ शुक्रवार
मास्टरबेसन अनुभव

‘लस्ट स्टोरीज्’मा नायिका कियारा आडवाणीले सहजै मास्टरबेसनको सिन दिन राजी भइन्। जब उनको सो सिन सार्वजनिक भयो उनी ट्रोलको शिकार बनेकी थिइन्।

उनले हालै मास्टरबेसन सिन गर्दाको सकस बाँड्दै सो सिनलाई नेचुरल बनाउन इन्टरनेटमा मास्टरबेसन गरेका सिनहरु हेरेर अनुभव लिएको खुलाइन्।

‘कबिर सिंह’ मार्फत् ठूलो पर्दामा आउँदै गरेकी उनले मास्टरबेसनको अनुभव बाड्दै भनिन्, ‘करण जोहरले मलाई त्यो सिन नेचुरल चाहिन्छ भनेपछि तनाव भयो। बेलुका नेटमा मास्टरबेसनका क्लिपहरु हेरेँ। सेटमा थोरै क्रु राखेर सहज बनाइदिएपछि सहजै गरेँ।

Leave A Comment