सलामीको विकेन्द्रीकरण

शुक्रबार, २० असार २०७६, १० : २९ शुक्रवार
सलामीको विकेन्द्रीकरण

सरकारी अधिकार विकेन्द्रित गर्ने भन्दै तीन तहको सरकार बन्यो स्थानीय, प्रदेश र केन्द्र। स्थानीय निकायको निर्वाचनपछि त सरकारले सिंहदरबारको अधिकार गाउँ गाउँ पुग्यो भनेर प्रचार पनि गरे। हो रहेछ। अहिले सिंहदरबारको अधिकार गाउँ गाउँ भित्रियो तर जनअधिकार हैन, सलामी मोह ! कस्तो छ सलामी मोह, त्यो शब्दमा वर्णन गरेर के साध्य चल्छ र ? बरु तस्बिर नै हेर्नुस्।
 

 








Leave A Comment