धितालको तेस्रो गीत बजारमा

बिहिबार, ०२ साउन २०७६, ०४ : २३ शुक्रवार
धितालको तेस्रो गीत बजारमा

रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले आफ्नो तेस्रो गीत बजारमा ल्याएका छन् । गीतको बोल हो, ‘सुनमा सुती फलाम चोर्ने देश’ । गीतमा गायक धितालकै शब्द समावेश छन् । गीतलाई बाबुल गिरीले एरेन्ज गरेका हुन् । गीतको छायाँकन मरुभुमि नारायणले गरेका हुन् भने होम धिताल यसका निर्देशक हुन् ।

यसअघि धितालका ‘व्यापार गर्न धन छैन’ र ‘बाउले भन्छन् मलेसिया जा’ भिडियो सार्वजनिक भइसकेका छन् ।

 

Leave A Comment