घरेलु हिसां विरुद्द केकीको फाइटर रुप

बिहिबार, ०२ साउन २०७६, ०४ : ५५ शुक्रवार
घरेलु हिसां विरुद्द केकीको फाइटर रुप

घरेलु हिंसाले न कुनै जात हेर्छ, न वर्ग, न पेशा न त नैतिकता नै विचार गर्छ । हिंस्रक मनोवृत्ति भएकाहरुबाट जहिले र जहाँ पनि आक्रमण भइरहेको हुन्छ ।

देशमा जति साक्षरताको प्रतिशत बढिरहेको छ, घरेलु हिंसाको ग्राफ उति बढ्दो छ । यसै साता नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेल आफैं हिंसाको शिकार भएको भन्दै प्रहरी कार्यालयसम्म पुगिन् ।

घरेलु हिंसाको यही त्रासद अवस्था झल्काउन यो साता ‘शुक्रवार’ले नायिका केकी अधिकारीलाई घरेलु हिंसाको प्रतिरोधको स्वरुपमा प्रस्तुत गरेको छ ।

तस्बिर : श्रीधर पाैडेल

Leave A Comment