प्रकाश र शान्तिलाई छिन्नलता

शुक्रबार, ०३ साउन २०७६, ०१ : ०५ शुक्रवार
प्रकाश र शान्तिलाई छिन्नलता

छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५ गीत ‘बोल माया’ बाट गायिका शान्ति श्री परियार र गायक प्रकाश सपुतले प्राप्त गरेका छन्। वैदेशिक रोजगारीको कहरमा आधारित लोकलयको गीतका लागि दुवैलाई यो पुरस्कार प्रदान गरिएको हो। उनको यो गीत निक्कै पपुलर भएको थियो।

Leave A Comment